नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


मृतकको रकम आएको

विभिन्न देशमा गई काम गर्दा मृत्यु भएका  देहायका मृतकहरुको रकम प्राप्त हुन आएकोले निजहरुका नजीकका हकदारहरुले प्रमाणसहित यस कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ । 

क्र‍.स‌ं. मृतकको नाम थर ठेगाना  देश प्राप्त रकम
१. बिर्ख योङ्या ओयाम ५ साउदी २१,६९५।४४
२. साङ्गे शेर्पा फिदिम ४ साउदी ४४,७२४।४६
३. डिल्ली कुमार सारु शिवा ५ साउदी ४९,९४१।५९
४. श्याम कुमार फियक आरुबोटे ९ कतार ३१,९४,९९६।२८
५. इन्द्र बहादुर थाम्सुहाङ्ग मेमेङ्ग ९  युएइ १,७८,४१३।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय