नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


सेवा लिन ढुक्क भै आउनुहोस

वंशज र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपाल नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता वितरण कार्यविधिमा स्पष्ट उल्लेख भएकै छ । तोकिएको अनुसूची फाराममा विवरण भरी गा.वि.स/न.पा.बाट फोटो समेत प्रमाणित गरिएको सिफारिस, जन्म दर्ता प्रमाण, आमा/बाबु/पतिको नागरिकता, विवाह दर्ता प्रमाणपत्र, सनाखत गर्ने नजिकको वंशज व्यक्ति र निजको नागरिकता साथमा ल्याउनु पर्नेछ । यसका लागि भनसुन गर्नु पर्दैन । ढुक्क भै सेवा लिन सक्नुहुनेछ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय