नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


राहदानी प्राप्त भएको

मिति २०७१ साल वैशाख २४ गतेदेखि जेठ ११ गतेसम्म राहदानी प्राप्त गर्न दरखास्त पेश गर्ने दरखास्तवालाहरुको राहदानी प्राप्त भएको छ । दरखास्त पेश गर्दाको रसिद र नागरिकताको प्रमाणपत्र लिई राहदानी लिन आउनुहुन जानकारी गराइन्छ ।

Additional Documents

Title Size Download
1405103392.pdf 190 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय