नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


राधदानी प्राप्त भएको

मिति २०७१ साल साउन १४ गतेदेखि साउन ३० गतेसम्म राहदानी प्राप्त गर्न दरखास्त पेश गर्ने दरखास्तवालाहरुको राहदानी प्राप्त भएको छ । दरखास्त पेश गर्दाको रसिद र नागरिकताको प्रमाणपत्र लिई राहदानी लिन आउनुहुन जानकारी गराइन्छ ।

Additional Documents

Title Size Download
1412646270.pdf 538 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय