Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

Visit Nepal 2020 - Ministry of Home Affairs

कर्मचारी समायोजनको लागि हेल्प डेस्क संयोजक तोकिएको सम्बन्धमा

7 महिना अगाडी

2075-09-25


कर्मचारी समायोजनको लागि यस जिल्लामा सहभागी हुने कर्मचारीहरुलाई अनलाईन फाराम भर्ने व्यवस्था मिलाईएको साथै हेल्प डेस्क संयोजकमा यस कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री निर्मल तुम्रोकज्यूलाई तोकिएको व्यहोरा अनुरोध छ । सम्पर्क  नं. ९८४२७६५५७ र ०२४-५२०२५० 

सूचना


सबै सूचना हेर्नुहोस