Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

Visit Nepal 2020 - Ministry of Home Affairs

मिति २०७६ साल श्रावण ३१ गते देखि भाद्र १२ गते सम्म यस कार्यालयमा राहदानी (M.R.P) फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ ।

23 दिन अगाडी

2076-06-08


मिति २०७६ साल श्रावण ३१ गते देखि भाद्र १२ गते सम्म यस कार्यालयमा राहदानी (M.R.P) फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागज सहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।

सूचना


सबै सूचना हेर्नुहोस