Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

मिति २०७६।०३।१० गते याङवरक गाउँपालिका वडा नं. २ को विभिन्न स्थानहरुमा गएको पहिरोले बगाएको तथा जोखीममा रहेका घरहरुको स्थलगत निरीक्षण एवं पीडितहरुसँग छलफल अन्तरक्रिया गर्नुहुदै प्रमुख जिल्ला अधिकारी, याङवरक गा.पा.अध्यक्ष एवं सुरक्षा निकाय लगायतको टोली