Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपिः

2075-10-11

2075-10-11


                           १. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी स्थानीय तहबाट सिफारिस भएको ।

२. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण ।

३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र ।

४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।

जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा

उजुरी सुन्ने अधिकारी – प्र.जि.अ

दस्तुर : नागरिकताका लागि रु. १०।– र प्रतिलिपीका लागि रु. १३।– को टिकट

कार्य सम्पादन गरिने समयः प्रमाण पुगेकोमा पेश भएकै दिन ।