बनी आएको राहदानी (e-Passport) वितरण सम्बन्धमा ।
21 days ago
2083-02-08
२०८३ साल जेष्ठ १९ गतेसम्म आवेदन स्वीकृत भएका २४३ थान राहदानी (e-Passport) मिति २०८३-०२-२८ गते बनीआएकोले वितरण भई रहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि जिल्ला प्रशासन कार्यालय, पाँचथरको राहदानी शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
साथै २०८३-०२-१८ गतेसम्मको आवेदन स्वीकृत भएका राहदानी (e-Passport) हुलाक मार्फत नागरिकको घरघरमा वितरणको लागि जिल्ला हुलाक कार्यालय पाँचथरमा मिति २०८३-०२-२८ गते ४५ थान पठाइएको व्यहोरा जानकारी गराइन्छ ।
