हातहतियार नामसारी सम्बन्धी
2075-10-11
2075-10-11
- हातहतियार नामसारी सम्बन्धीः
- निवेदन नमूना बमोजिमको
- अनुसूची १३ र १४ बमोजिमको फाराम
- लिने दिने दुबैको ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज
- स्वास्थ्य प्रतिवेदन र प्रहरी प्रतिवेदन
- मरुवा नामसारीको हकमा मृत्यु दर्ता, कहदारको इच्छापत्र, नाता प्रमाणित
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुरः रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन
नोट :नागरिकता लगायत पेश भएका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।
