दैवी प्रकोप सहायता वितरण सम्बन्धी
2075-10-11
2075-10-11
संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रियाः
- विवरण खुलेको सम्बन्धित पीडित व्यक्तिको निवेदन
- सम्बन्धित स्थानीय तहको सिफारिस
- प्रहरी कार्यालयबाट भएको मुचुल्का पत्र
- पहिचान खुल्ने प्रमाण पत्रको प्रतिलिपी
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : निवेदनमा रु. १०। को टिकट
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन
