पाँचथर जिल्लाको यातायातको अवस्था
2075-10-10
2075-10-10
- उत्तर-दक्षिण मेची लोकमार्गको राँकेदेखि काबेली खोला सम्म
- पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गको उद्गमस्थल चियोभञ्ज्याङदेखि पाँचथर र तेह्रथुम जिल्लाको सीमानामा पर्ने तमोर नदीसम्म
- जिल्लाको ७ वटै गाउँपालिका तथा एक नगरपालिकामा कच्ची र ग्राभेल मोटर बाटो पुगेको ।
