मिति २०८३ साल असार १७ गते पाँचथर जिल्ला फिदिम १ स्थित विद्याबरदान अंग्रेजी बोडिङ स्कुलमा जिल्ला प्रशासन कार्यालय पाँचथरको आयोजनामा लागू औषधको दुरुपयोगबाट हुने नकारात्मक असर, यसको रोकथाम तथा नियन्त्रणका उपायहरू सहितको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको ।