Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

सोमबार, असार १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नाबालिक परिचयपत्रको आधारमा राहदानी

2075-10-11

2075-10-11


                         १. राहदानी आवेदन फाराम ३ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः-

क. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि ।

ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि ।

ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि ।

घ. नाबालिकको हकमा अभिभावकको पत्र ।

ङ. ४ प्रति पासपोर्ट साइजको फोटो ।

च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाणराहदानी विभागबाट प्राप्त हुनासाथ

जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा

उजुरी सुन्ने अधिकारी – प्र.जि.अ

दस्तुरः - सामान्य प्रक्रियाको लागि रु ५०००।– द्रुत राहदानीको लागि राहदानी विभागमानै रु १००००।– राजश्व बुझाउनु पर्नेछ । १० वर्ष भन्दा मुनीका बच्चाको नावालक परिचयपत्रबाट राहदानी सिफारिस गर्दा ५ वर्षको लागि मात्र Validity राख्दा राजश्व दस्तुर रु.२५००।– लाग्ने ।

हराएको केरमेट भएको हकमा यस कार्यालयबाट  राहदानी बनाउँदा रु १००००।- र राहदानी विभागबाट बनाउँदा रु १५०००।- राजश्व बुझाउनु पर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-01 08:54:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .