Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

पाँचथर, फिदिम

हातहतियार नामसारी सम्बन्धी

2075-10-11

2075-10-11


  1. हातहतियार नामसारी सम्बन्धीः
    1. निवेदन नमूना बमोजिमको
    2. अनुसूची १३ र १४ बमोजिमको फाराम
    3. लिने दिने दुबैको ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज
    4. स्वास्थ्य प्रतिवेदन र प्रहरी प्रतिवेदन
    5. मरुवा नामसारीको हकमा मृत्यु दर्ता, कहदारको इच्छापत्र, नाता प्रमाणित

जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा

उजुरी सुन्ने अधिकारी – प्र.जि.अ

दस्तुरः रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम

कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन

नोट :नागरिकता लगायत पेश भएका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।