2075-10-11
2075-10-11
१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस
२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि
३. बाबु र आमाको विवाह दर्ता प्रमाण
४. बाबु र आमासंगको नाता प्रमाण
५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि
६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण
७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस
८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो
९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : नागरिकताका लागि रु. १०।– र प्रतिलिपीका लागि रु. १३।– को टिकट
कार्य सम्पादन गरिने समयः प्रमाण पुगेकोमा पेश भएकै दिन ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर
Powered By: ProActive Developers