2075-10-11
2075-10-11
१. रितपूर्वकको निवेदन
२. संस्था दर्ता प्रमाणपत्रको सक्कल
३. लेखापरीक्षणको प्रतिवेदन
४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र
५. वार्षिक प्रगति विवरण
६. कार्यसमितिको निर्णयको प्रतिलिपि
७. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि
८. स्थानीय तहको सिफारिस पत्र र कर चुक्ता प्रमाण ।
९. आवश्वयकता अनुसार स्थानीय तह र प्रहरी समेतको मुचुल्का
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : रु. १० को टिकट । नवीकरण शूल्क रु. ५००। विलम्ब शुल्क नियमानुसार
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन