Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

सोमबार, असार १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी फाराम संकलन सम्बन्धी

2075-10-11

2075-10-11


                            संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रिया

१) फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) २ प्रति ।

२) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति–१ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) २ प्रति ।

३) नावालकको हकमा नाबालक परिचय पत्रको छाँयाप्रति–१

४) विवाहित महिलाको हकमा नागरिकता प्रमाणपत्रमा पतिको नाम उल्लेख नभएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता प्रमाणपत्रको छायाप्रति ।

५) अन्य जिल्लाबाट नागरिकता लिई बसाई सराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख खुलेको पत्र र जग्गाधनि पुर्जा ।

६) नेपाली नागरिकता प्रमाणपत्रको फोटो स्पष्ट नभएमा सो को प्रतिलिपी नागरिकता लिई पेश गर्न पर्ने ।

७) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै आवेदन गर्नु पर्ने ।

८) दु्रत सेवामार्फत राहदानी विभागबाट सेवा लिने हकमा नागरिकताको अभिलेख भिडाई सिफारिस गरिने ।

जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा

उजुरी सुन्ने अधिकारी – प्र.जि.अ

दस्तुर : साधारण राहदानीको लागि रु. ५,०००।– र हराएकोमा पुनः वनाउदा रु. १०,०००।– द्रुत सेवाको दस्तुर केन्द्रीय राहदानी विभागमा वुझाउने ।

नेपाली नागरिकता लगायतका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।

१० वर्ष भन्दा मुनीका बच्चाको नावालक परिचयपत्रबाट राहदानी सिफारिस गर्दा ५ वर्षको लागि मात्र Validity राख्दा राजश्व दस्तुर रु.२५००।– लाग्ने

कार्य सम्पादन गरिने समयः प्रमाण पुगेकोमा पेश भएकै दिन ।

                          फोटो नापकोलागि ICAO को Template

पछिल्लो अपडेट गरिएको : 2083-03-01 08:54:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .