2075-10-11
2075-10-11
संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रिया
१) सम्वन्धित व्यक्तिको निवेदन, नागरिकता प्रमाणपत्र र अन्य सम्बन्धित कागजातको प्रतिलिपी
२) सम्वन्धित व्यक्तिको पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) ।
३) सम्वन्धित महानगरपालिका/गाउँपालिकाको सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
६. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र
७. शैक्षिक संस्थाको सिफारिश पत्र
८. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : नागरिकताका लागि रु. १०।– र प्रतिलिपीका लागि रु. १३।– को टिकट
कार्य सम्पादन गरिने समयः प्रमाण पुगेकोमा पेश भएकै दिन ।
नोट :नागरिकता लगायत पेश गरेका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।