2075-10-11
2075-10-11
१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी स्थानीय तहबाट सिफारिस भएको ।
२. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण ।
३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र ।
४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : नागरिकताका लागि रु. १०।– र प्रतिलिपीका लागि रु. १३।– को टिकट
कार्य सम्पादन गरिने समयः प्रमाण पुगेकोमा पेश भएकै दिन ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर
Powered By: ProActive Developers