मिति २०८३ साल भाद्र ३० गते जिल्ला प्रशासन कार्यालय, पाँचथरका प्र.जि.अ.श्री वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्र.ना.उ.श्री अनिश कुमार कर्णको संयुक्त टोलीले फालेलुङ गाउँपालिका वडा नं. ८ आकाशे स्थित सडक खण्डको स्थलगत अनुगमन निरीक्षण गरेको ।