बनी आएको राहदानी (e-Passport) वितरण सम्बन्धमा ।
४ दिन अगाडी
२०८३-०५-०४
२०८३ साल साउन १५ गतेसम्म आवेदन स्वीकृत भएका १२८ थान राहदानी (e-Passport) बनी आएकोले वितरण भई रहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि जिल्ला प्रशासन कार्यालय, पाँचथरको राहदानी शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
