Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय, पाँचथरबाट सेवा प्रवाहमा गरिएको कार्यहरु

२०७५-१०-११ २०७५-१०-११

  • शुन्य शहनशीलता नीति अपनाईएको ।
  • कार्यालयहरुमा सेवाप्रवाहको नियमित अनुगमन गर्ने गरिएको ।
  • नागरिक सहायता कक्ष Help Desk सञ्चालनमा ।
  • कार्यालयमा प्रयोग हुने निवेदन निःशुल्क उपलब्ध ।
  • स्तनपान कक्षको व्यवस्था ।
  • गुनासो/ सूचना/ सेवाग्राही सम्पर्क अधिकृत तोकिएको ।
  • फिल्टरद्वारा स्वच्छ पिउने पानीको व्यवस्था ।
  • बैदेशिक रोजगारीको लागि  आवश्यक सूचनाहरु सेवाग्राहीलाई जानकारी ।
  • सूचना कानूनको मुख्य अंशका फ्लेक्स बोर्ड बनाई कार्यालयको अग्र भागमा राखिएको ।
  • मूल प्रवेशद्वारमा सेवाग्राहीका लागि सेवा प्रवाह सम्बन्धी जानकारी बोर्ड राखिएको ।
  • सूचना अधिकारी, विपद् व्यवस्थापन सम्पर्क अधिकृत, गुनासो सुनुवाई अधिकृत र सेवा प्रवाह सम्पर्क अधिकृत तोकिएको ।
  • Digital नागरिक वडा पत्र सञ्चालनमा ।
  • CCTV जडान ।
  • E-Attendance संचालन ।
  • SMS र E-mail System द्वारा पत्राचार गर्ने गरिएको ।
  • सबै सेवाग्राहीले प्रयोग गर्न सक्ने गरी कार्यालय परिशरमा फ्री वाईफाई जोन (Free wifi zone) 
  • स्वच्छ वातावरणका लागि कार्यालय परिसरमा बगैचा निर्माण ।
  • राष्ट्रिय परिचय-पत्र  वितरण संकलनमा सहजिकरण र समन्वय ।
  • कार्यालयमा १६६०२४५२१११ नं. को Toll Free नम्वर सञ्चालन ।
  • नागरिकता अभिलेख व्यवस्थापन ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .