मिति २०८३ साल साउन ०७ गते कार्यालयका कर्मचारीहरुको नियमित बैठक तथा IMT (Employ of the Month) अन्तर्गत जेष्ठ र असार महिनामा उत्कृत कार्यसम्पादन गर्ने कर्मचारीहरुमा जेष्ठको खरिदार सविन वि.क. र असार महिनाको कार्यालय सहयोगी प्रेमचन्द्र काफ्लेलाई घोषणा गरियो ।