Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पाँचथर जिल्ला स्थित सबै स्थानीय तहबाट नेपानी नागरिकताको सिफारिस गरी पठाउँदा देहायबमोजिम गरिदिनु हुन जिल्ला प्रशासन कार्यालय, पाँचथरको विशेष अनुरोध

२०७५-१०-११ २०७५-१०-११

  1. नागरिकताको अनुसूचीमा निवेदकले पेश गरेका कागजातबमोजिम पूरा विवरण भरी सिफारिस गर्नेको सहिछाप र कार्यालयको छाप अनिवार्य रुपमा लगाएर मात्र सिफारिस गर्ने,
  2. आमाले नागरिकता नलिएको अवस्थामा बाहेक बाबुआमा दुवैको नागरिकता अनिवार्य रुपमा पेश गर्न लगाउने । आमाको नागरिकतामा पतिको नाम ठेगाना कायम नभएको खण्डमा विवाह दर्ता वा नाता कायम पत्रसमेत संलग्न राखी सिफारिस गर्ने,
  3. सनाखतको लागि सिफारिस गर्दा सनाखतमा जो व्यक्ति बस्ने हो उसैको नाम र नाता खुलाएर सिफारिस गर्ने,
  4. ३ पुस्ताभित्रको नजिकको नातेदारले सनाखत गर्ने भएमा नाता खुल्ने कागजात नागरिकता वा जग्गा धनीपूर्जा राखि सिफारिस गर्ने,
  5. बसाईसराईको आधारमा नागरिकताको लागि सिफारिस गर्दा बसाईसराई प्रमाणपत्रको अलवा निजको बसोबास खुल्ने अन्य कागजात जग्गा धनीपूर्जाको प्रमाणपत्र समेत संलग्न राखी सिफारिस गर्ने,
  6. जन्मदर्ता प्रमाण पत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्र नहुनेको हकमा जन्म मिति प्रमाणित गरिएको पत्र समेत संलग्न गर्ने,

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .