Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

बिहीबार, श्रावण २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पहिरोको कारण जोखिम तथा उच्च-जोखिममा रहेको फालेलुङ गा.पाको अनुगमन

२१ दिन अगाडी २०८३-०४-०६

फालेलुङ_(1).jpeg तस्बिर :

मिति २०८३।०४।०४ गते राती पाँचथर जिल्ला फालेलुङ गा.पा- २ बरडाँडा स्थित मेमेङ-जोरपोखरी भित्री सडक खण्डमा माथीबाट ढुङ्गा माटो लेदोको पहिरो आई बाटो पुर्ण रूपमा अवरोध । उक्त पहिरो गएको स्थानदेखि अं.२० मिटर माथि ७/८ वटा घर जोखिममा रहेको कारण उक्त घर परिवारलाई स्थानान्तरणको लागि पहल भई रहेको, निरन्तरण वर्षा भएको कारण उक्त बाटो खुलाउन कठिनाई भएकोले स्थानीय निकायहरुका मानिसहरु संग समन्वय भई रहेको । साथै पहिरोको कारण जोखिम तथा उच्च-जोखिममा रहेको फालेलुङ गा.पा.२ बस्ने बस्ने दिपक कडेरिया परिबार सँख्या-४ सुरक्षित स्थानान्तरण भैसकेको तथा पहिरोको कारण जोखिम तथा उच्च-जोखिममा रहेको फालेलुङ गा.पा.२ बस्ने गजेन्द्र खात्रीको घर उच्चा जोखिममा रहेको परिवार संख्या महिला-३ पुरुष-२ जम्मा-५ जना, ऐ. बस्ने यादव खत्रीको घर उच्चा जोखिममा रहेको,परिवार संख्या महिला-१ पुरुष-२ जम्मा-३ जना,ऐ. बस्ने पदम बहादुर खत्रीको घर जोखिममा रहेको,परिवार संख्या महिला-३ पुरुष-३ जम्मा-६ जना, ऐ. बस्ने कोमल नाथ खत्रीको घर जोखीममा रहेको, परिवार संख्या महिला -२ पुरुष-२ जम्मा- ४ जना, ऐ. बस्ने पुरुसोतम खत्री घर जोखिममा रहेको,परिवार संख्या महिला-३जना पुरुष-३ जना जम्मा ६ जना मानिसहरुको घर जोखिम तथा उच्च जोखिममा रहेको तत्काल निजहरु आफ्नै घरमा बस्दै गरेको,ऐ.०६ गते प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु सहित खटि गई स्थलगत निरीक्षण गरी स्थानीय तहसंग गरी जोखिम तथा उच्च जोखिम परिवारका सुरक्षित  स्थान्तरणको लागि समन्वय गरिएको ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-14 16:01:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर