Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी

शुल्क

नागरिकताका लागि रु. १०।– र प्रतिलिपीका लागि रु. १३।– को टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

कागजातहरु

१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस
२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि
३. बाबु र आमाको विवाह दर्ता प्रमाण
४. बाबु र आमासंगको नाता प्रमाण
५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि
६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण
७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस
८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो
९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

 



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
बासुदेव दाहाल
पछिल्लो अपडेट गरिएको : 2083-03-04 15:14:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .