साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धीः
शुल्क
नागरिकताका लागि रु. १०।–
लाग्ने समय
प्रमाण पुगेकोमा पेश भएकै दिन ।
कागजातहरु
नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुपर्नेछ ।
