Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

न्यून व्यान्डविथ Invert Color A- A A+

हातहतियार नामसारी सम्बन्धी

शुल्क

रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम



लाग्ने समय

 प्रक्रिया पुगेकै दिन
नोट :  नागरिकता लगायत पेश भएका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।

 

कागजातहरु

१.    निवेदन नमूना बमोजिमको
२.    अनुसूची १३ र १४ बमोजिमको फाराम
३.    लिने दिने दुबैको ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज
४.    स्वास्थ्य प्रतिवेदन र प्रहरी प्रतिवेदन
५.    मरुवा नामसारीको हकमा मृत्यु दर्ता, कहदारको इच्छापत्र, नाता प्रमाणित

 



प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-01-14 09:11:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .