संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी
शुल्क
रु. १० को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकट
लाग्ने समय
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन
कागजातहरु
१. रितपूर्वकको निवेन
२. कार्यसमितिको निर्णयको प्रतिलिपि
३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण
