Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

बुधबार, श्रावण ६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विपद्को परिभाषा

२०७५-१०-११ २०७५-१०-११

विपद् अथवा विपद्  (Disaster) भन्नाले संकेत नदिई वा सामान्य संकेतबाट उत्पन्न हुने एउटा प्रमुख प्राकृतिक अथवा अप्राकृतिक घटना हो । यसले सामान्य जनजीवनलाई भताभूङ  (Disruption) ज्यानलिने, घाइते तथा घरबार विहिन बनाउने, भयभित पार्दछ । यसले गर्दा सामान्य अवस्थाका सार्वजनिक सेवाहरुले समस्या समाधान गर्न नसकी बिशेष तथा थप श्रोत साधनको परिचालन र संगठनको आवश्यक पर्दछ । यसले व्यापक रुपमा मानवीय, श्रोत साधन तथा वातावरणमाथि क्षति र सामाजिक संयत्रमाथि अत्याधिक विध्वंश पार्नूको साथै उपलब्ध श्रोत साधन परिचालन गर्न नसकिने गरी प्रभावित समाजमाथि असर गर्दछ । तसर्थः सुामान्य अर्थमा विपत्तिलाई व्यापक धनजनको क्षति गरी जनजिवनलाई ठुलो स्तरमा अस्तव्यस्त पार्ने किसिमको खतराको रुपमा लिन सकिन्छ ।

विपद् व्यवस्थापन


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-05 16:07:28

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर