Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

CCTV/Camera जडान तथा सञ्चालन अनुमति सम्बन्धमा ।

२०७५-०७-२७ २०७५-०७-२७

जिल्ला प्रशासन कार्यालय, पाँचथरको सूचना ।

CCTV/Camera  जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ अनुसार आफ्नो कार्यालय, घर, पसलमा CCTV/Camera  जडान गर्ने व्यक्ति/संस्थाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था रहेकोमा हालसम्म अनुमति नलिई CCTV/Camera  जडान गर्ने व्यक्ति/संस्था तथा फर्महरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र देहायबमोजिमका कागजातहरु पेश गरी अनुमति लिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयपछि कुनै पनि व्यक्ति/फर्म/संस्थाबाट अनुमति नलिई CCTV/Camera  जडान गरी सञ्चालन गरेको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

संलग्न हुनुपर्ने कागजातहरुः

  • प्रयोजन खुलेको निवेदन ।
  • व्यक्तिको नागरिकताको प्रतिलिपी/परिचय खुल्ने अन्य कागजात ।
  • घरको नक्साको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी ।
  • स्थानीय तहको सिफारीस ।
  • CCTV/Camera  निगरानीको लागी सम्बन्धित पक्षबाट खटिने व्यक्तिको विवरण ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .