फाल्गुनन्द गाउँपालिका वडा नं. ५ का पूर्ण रुपमा अशक्त भएका मन कुमार चेम्जोङलाई घरमा गई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी गरिएको नागरिकता प्रतिलिपि जारी गर्नुहुदै
२०८०-०९-१८
२०८०-०९-१८
आज मिति २०८० पौष १८ गते जिल्ला प्रशासन कार्यालय, पाँचथरद्वारा फाल्गुनन्द गाउँपालिका वडा नं. ५ फाक्तेप निवासी पूर्ण रुपमा अशक्त भएका मन कुमार चेम्जोङलाई निजकै घरमा गई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी गरिएको नागरिकता प्रतिलिपि जारी गर्नुहुदै जिल्ला प्रशासन कार्यालय, पाँचथरका प्रशासकीय अधिकृत श्री देवी तुम्बापो ।
