२०७८।०५।१७ गते देखि २०७८।०८।०१ गते सम्म यस कार्यालयमा राहदानी फाराम पेश गर्नेहरुको MRP बनी आएको ।
२०७८-०८-१६
२०७८-०८-१६
२०७८।०६।१७ गते देखि २०७८।०८।०१ गते सम्म यस कार्यालयमा राहदानी फाराम पेश गर्नेहरुको MRP बनी आउनुको साथै सोही मिति भित्र राहदानी फाराम पेश गर्ने केहि व्यक्तिहरुको MRP अझै वनि नसकेको हुनाले राहदानी लिन आउदा ०२४५२२०८८ नम्वरमा सम्पर्क गरेर मात्र लिन आउनु हुन अनुरोध छ ।
