जिल्लास्थित कार्यालय प्रमुखज्यूहरुको मिति २०७६।०६।०५ गते बसेको बैठकको निर्णय समाचार जिल्लास्थित कार्यालय...
2076-06-06
2076-06-06
मिति २०७६ साल असोज ५ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री मुरारी वस्तीज्यूको अध्यक्षतामा बसेको पाँचथर जिल्लाका कार्यालय प्रमुखज्यूहरुको बैठकमा विविध विषयहरुमा छलफल भई देहायबमोजिम निर्णय गरियो ।