कर्मचारी समायोजनको लागि हेल्प डेस्क संयोजक तोकिएको सम्बन्धमा
२०७५-०९-२५
२०७५-०९-२५
कर्मचारी समायोजनको लागि यस जिल्लामा सहभागी हुने कर्मचारीहरुलाई अनलाईन फाराम भर्ने व्यवस्था मिलाईएको साथै हेल्प डेस्क संयोजकमा यस कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री निर्मल तुम्रोकज्यूलाई तोकिएको व्यहोरा अनुरोध छ । सम्पर्क नं. ९८४२७६५५७ र ०२४-५२०२५०
