2076-03-29
2076-03-29
अविरल वर्षात र झरीसँगै देशका अधिकांश स्थानहरु बाढी, पहिरो र डुबानबाट प्रभावित भईरहेको हुँदा मौसम सम्बन्धी अद्यावधिक जानकारी लिई बाढी तथा डुबान हुनसक्ने स्थान एवं पहिरोको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित र सावधानी अपनाउन सूचना र जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग www.dhm.gov.np www.hydrology.gov.np र गृह मन्त्रालयको विपद् पोर्टल www.drrportal.gov.np हेर्नु हुन अनुरोध छ ।
जिल्ला प्रशासन कार्यालय, पाँचथर ।