मिति २०८१।११।२९ गतेसम्मका राहदानी (e-Passport) बनी आएको ।
२०८१-०१-३०
२०८१-०१-३०
मिति २०८१।११।२९ गतेसम्मका राहदानी (e-Passport) बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागज सहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।
