2076-04-27
2076-04-27
मिति २०७६ साल आषाढ ३१ गतेसम्म यस कार्यालयमा राहदानी (M.R.P) फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागजसहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।