Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७६ साल भाद्र १३ गते देखि भाद्र २९ गते सम्म यस कार्यालयमा राहदानी (M.R.P) फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ ।

2076-07-01

2076-07-01


मिति २०७६ साल भाद्र १३ गते देखि भाद्र २९ गते सम्म यस कार्यालयमा राहदानी (M.R.P) फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागज सहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-14 09:11:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .