2076-05-18
2076-05-18
मिति २०७६ साल श्रावण १५ गते देखि श्रावण २९ गते सम्म यस कार्यालयमा राहदानी (M.R.P) फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागज सहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।