राहदानीको द्रुत सेवा सम्बन्धी सूचना ।
२०७७-०६-२९
२०७७-०६-२९
तस्बिर : राहदानीको द्रुत सेवाको लागि मिति २०७७।०७।०१ गते देखि सेवाग्राहीले बाहिरबाट ल्याएको सिफारिस मान्य नहुने भएकोले सिधै कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
राहदानीको द्रुत सेवाको लागि मिति २०७७।०७।०१ गते देखि सेवाग्राहीले बाहिरबाट ल्याएको सिफारिस मान्य नहुने भएकोले सिधै कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
