2077-09-19
2077-09-19
२०७७ साल कार्तिक २७ गते देखि मंसिर १४ गते सम्म यस कार्यालयमा फाराम पेश गर्नेहरुको MPR बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागज सहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।