2077-12-20
2077-12-20
२०७७ साल माघ १४ गते देखि २०७७ फागुन १४ गते सम्म यस कार्यालयमा फाराम पेश गर्नेहरुको MRP बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागज सहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।