२०७६ साल मंसिर १४ गते देखी २९ गते सम्म यस कार्यालयमा फाराम पेश गर्नेहरुको MPR बनी आएको ।
२०७६-०९-२४
२०७६-०९-२४
मिति २०७६ साल मंसिर १४ गते देखी मंसिर २९ गते सम्म यस कार्यालयमा राहदानी (M.R.P) फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ । राहदानी प्राप्त गर्नको लागि आफ्नो नेपाली नागरिकता एवं राहदानी दर्ता कागज सहित उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।
