2075-10-11
2075-10-11
संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रियाः
जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भई जिल्ला न्यायाधिवक्ताद्वारा अभियोग सहित मुद्दा दायर हुने ।
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : निवेदनमा रु. १०। को टिकट
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेको दिन