2075-10-11
2075-10-11
संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रियाः
१) सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
२) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु ।
३) स्थानीय तहको सिफारिस
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : रु. १०। को टिकट
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन
नोट : नागरिकता लगायत पेश गरेका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।