2075-10-11
2075-10-11
लग्न गर्नु पर्ने कागजातहरु/प्रक्रिया
१. निवेदन (नमूना बमोजिमको)
२ हातहतियार इजाजत पत्र र नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
३. सम्बन्धित स्वयम उपस्थित नभएमा सम्बन्धितको इच्छापत्र, नाता खुल्ने सरकारी कागजात ।
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : रु. १० को टिकट । जिल्ला र अञ्चल भित्रको नबिकरण दस्तुर रु.१५०।–
देश भित्रको लागि दस्तुर रु.३००।–(विलम्ब शुल्क नियमानुसार)
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन
नोट :नागरिकता लगायत पेश भएका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।