Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानीमा संशोधन गर्नुपर्ने अवस्था

2075-10-11

2075-10-11


नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सोको प्रतिलिपि पेश गरी स्वयम्ले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।

जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा

उजुरी सुन्ने अधिकारी – प्र.जि.अ

दस्तुरः – राहदानीको फाराम भर्दा सम्बन्धितको त्रुटी र अन्य कारणले विवरण सच्याउँदा रु. ५०००। र राहदानी विभागबाट भएको त्रुटीमा शुल्क नलाग्ने (१ वर्षभित्र)

सोहि दिन राहदानी विभागमा सिफारिस गरिने

पछिल्लो अपडेट गरिएको : 2083-01-14 09:11:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .