2075-10-11
2075-10-11
१. रितपूर्वक तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको सिफारिस पत्र
२. तदर्थ भेलाको निर्णय
३. विधानको ५ प्रति र प्रत्येक पानामा प्रवन्ध/तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस)
४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण
५. प्रहरी प्रतिवेदन प्रवन्ध समितिका पदाधिकारीहरुको बारेमा
६. उपभोक्ता भेलाको उपस्थति र तदर्थ समिति गठनको निर्णय
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : रु. १० को टिकट । दर्ता शूल्क रु. १०००।
कार्य सम्पादन गरिने समयः प्रक्रिया पुगेकै दिन
नोट :नागरिकता लगायत पेश भएका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।